ज्योतिलाइफ इन्स्योरेन्स कम्पनीले एक साताभित्र थप ७ वटा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ | कम्पनीले काठमाण्डको मिनभवन, वर्दियाको गुलरिया, बाँकेको कोहलपुर, दाङको घोराही, बाराको जितपुर, रुपन्देहीको भैरहवा र बर्दघाटमा नयाँ शाखा-उपशाखा स्थापना गरेको हो | ७ स्थानमा विस्तार गरिएका सञ्जालसहित कम्पनीक शाखा ३३ पुगेका छन् |