ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मोरंग जिल्लाको बिराटनगरमा नयाँ क्षत्रीय शाखा विस्तार गरेको छ । साथै क्षत्रीय शाखा बिराटनगरमा अन्तर्गत ईलाम, बिर्तामोड, इटहरी र धरान शाखाक रूपमा इस्थापित भएका छन् भने दमक र धनकुटा उप-शाखाका रूपमा रहेका छन् ।