News & Events बीमा शिक्षामा अघि सर्यो ज्योति लाईफ इन्स्योरेन्स, राजेश हमाल बने सद्भावना दुत

“सधै तपाईंको साथ” भन्ने मुलनाराका साथ अघि सरेको ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यवसायिक सद्भावना दुतका रुपमा नायक राजेश हमाललाई  आबद्ध गराएको छ ।

बीमा शिक्षामा अघि सर्यो ज्योति लाईफ इन्स्योरेन्स, राजेश हमाल बने सद्भावना दुत