News & Events ज्योति लाईफ इन्स्योरेन्स कम्पनीबाट कोरोना नियन्त्रण कोषमा साढे ७ लाख रुपैयाँको सहयोग

ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले कोरोना रोकथामको लागि ७ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । नेपाली नागरिकलाई स्तरिय स्वास्थ्य सेवा, अत्यावश्यक औषधि तथा स्वास्थ्य सामाग्रि लगायत उक्त रोग विरुद्ध लड्न अहोरात्र खट्ने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा उपकरण खरिद तथा राहत प्रयोजनार्थ उक्त सहयोग गरेको हो ।