बीमा समितिबाट अनुमति पाएका नयाँ बीमा कम्पनीले आकर्षक पोलिसी बजारमा ल्याउन थालेका छन्। नेपालमा जीवन बीमाको कभरेज जम्मा ८/१० प्रतिशत मात्रै रहेको अवस्थामा बीमा कम्पनीले आकर्षक पोलिसी मार्फत बीमित तान्ने प्रयास गरिरहेका छन्।