News & Events ज्योति लाईफमा आवद्ध सबैले काठमाडौं ग्रुप अफ होटल्सको सेवामा विशेष छुट पाउने

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना ग्राहकहरुलाई बीमा सेवाका अतिरिक्त अन्य सेवा सुविधा विस्तार गर्ने क्रममा काठमाडौं ग्रुप अफ होटल्स काठमाण्डौसँग होटल तथा रिसोर्ट सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता गरेको छ ।

Read More