एनएमबी बैंक र ज्योती लाईफ इन्स्योरेन्स कम्पनीबीच बुधबार बैंकोरेन्स सेवा उपलव्ध गराउने सम्झौता सम्बन्धी सम्झौता भएको छ । बुधबार एक समारोहबीच ती दुई वित्तिय संस्थाबीच उक्त सम्झौता भएको हो ।