ज्योति लाईफ इन्स्योरेन्सले आफ्नो ग्राहकहरुलाइ बीमा सेवाका अतिरिक्त अन्य सेवासुविधा विस्तार गर्ने क्रममा सिद्धार्थ ग्रुप अफ हस्पिटालिटी तिनकुने, काठमाण्डौसँग होटल तथा रेष्टुरेण्ट सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता सम्पन्न गरेको छ।
Read more on Merolagani