यस कम्पनीको लागि आ.व.२०७९/०८० मा आवश्यक पर्ने तपसिलका वस्तु तथा सेवाहरु आपूर्ति गर्न आपूर्तिकर्ताहरुको सूची सूचीकृत गरिने भएको हुँदा सम्बन्धित क्षेत्रमा विगतमा हासिल गरेका इच्छुक इजाजतपत्र प्राप्त रजिष्ट्रड फर्म तथा कम्पनीहरुले आवश्यक कागजातहरु संलग्न गरी सूची दर्ताको लागि आवेदन दिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।
बिस्तृत जानकारीको लागी तल दिईएको लिंकमा जानुहोस्